News Portal

  • जिल्ला न्यायाधीश पदको परीक्षामा माग भन्दा आधा मात्र पास, समावेशीका सवै फेल

    इभक्तपुर संवाददाताभक्तपुर, १५ चैत
    ७४८ पटक
    भक्तपुर, १५ चैत

    जिल्ला न्यायाधीश पदको परीक्षामा माग भन्दा आधा मात्र लिखित परीक्षामा पास भएका छन । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको लागि लिएको परीक्षामा आधा मात्र पास भएका हुन् ।

    बुधवार निस्केको लिखित परीक्षाको नतिजा अनुसार माग गरिएको पद संख्या ३० मध्ये १६ मात्र उत्तीर्ण हुन सकेको देखिएको छ । ३ सय ७३ जना परीक्षामा सामेल थिए ।

    त्यतिमात्र होइन, समावेशी कोटामा त् झन् कोही पनि उतीर्ण हुन सकेनन् । आयोगले महिलामा २, आदिबासी जनजातिमा २, मधेसीमा २ तथा दलित जनजातिमा २ जनाको कोटा निर्धारण गरेको भएपनि उत्तीर्ण संख्या भने शुन्य भयो ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...