News Portal

  • बाल्टीनको पानीमा डुबेर देहान्त

    नेपालवाल संवाददातापाल्पा, १२ जेठ
    ५३२ पटक
    पाल्पा, १२ जेठ

    बाल्टीनको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका–खोप्टारमा एक बालकको ज्यान गएको खबर छ । ज्यान जानेमा ३ वर्षिय बालक सविन थापा रहेका छन् ।

    बालक थापा अभिभावकको असावधानीका कारण बाल्टीनको पानीमा डुबेका थिए । कसैले नदेख्दा उनको देहान्त हुनपुग्यो । घटना आज शनिवार एकाबिहानै अन्दाजी ७ बजेको समयमा भएको थियो ।

    शव रामपुर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...