News Portal

  • २४ वर्षे युुवक नदीमा डुुबेर बेपत्ता

    राजन रावतहुम्ला, ३० जेठ
    ९१५ पटक
    हुम्ला, ३० जेठ

    दिउँसो निक्कै गर्मी भएपछि कर्णाली नदीमा नुुहाउन गएका एक जना युुवक बेपत्ता भएका छन ।

    खार्पुुनाथ गाँउपालिकाको वडा नम्बर १ को सुुनाखाडामा रहेको कर्णाली नदीमा नुहाउन गएका जाजरकोट जिल्लाको बारकोटे गाँउपालिका वडा नम्बर ३ का २४ वर्षिय नरेन्द्र सिंह नदिमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

    खच्चडमा मुुगुुवाट सामान ढुुवानी गर्दै आएका सिंह नदीमा नुुहाउने क्रममा बगेर बेपत्ता भएको प्रत्यक्षदर्सीहरुले बताएका छन् । अहिले बेपत्ता सिंहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...