News Portal

  • गायक उदितनारायण झाको घरमा गयो एक युवकको ज्यान

    नेपालवाल संवाददातासप्तरी, ८ असार
    ३२४ पटक
    सप्तरी, ८ असार

    प्रसिद्ध गायक उदितनारायण झाको नवनिर्मित घरमा विद्युत वायरिङ गर्ने क्रममा एक युवकको ज्यान गएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गायक उदितनारायण झाको नवनिर्मित घरमा वायरिङको काम गर्दै आएका युवकको ज्यान गएको हो ।

    ज्यान जानेमा भारत सुपौल काचौटपट्टीका २५ वर्षीय संजीव यादब रहेका छन् । उनी गायक झाको नयाँ घरमा विद्युतीय वायरिङको काम गर्दै आएका थिए ।

    वायरिङ गर्ने क्रममा बिहीबार अचानक बिद्युत सर्ट भई करेन्ट लाग्दा उनको ज्यान गएको हो ।
    करेन्ट लागि गम्भीर अवस्थामा उद्दार गरि भारदहस्थित अस्पताल लैजाने क्रममा बाटोमा नै उनको ज्यान गएको स्थानीयले बताए ।

    प्रतिकृया दिनुहोस्

    चारैवटा नगरको नेतृत्व चयनका लागि भक्तपुरमा कांग्रेसका दुई पक्ष भिड्दै, आइतबार नै छिनोफानो

    नेपाली कांग्रेसको  नगर अधिवेशनमा नेतृत्व चयनका लागि भक्तपुरमा चुनावी भिडन्त हुने भएको छ । चारैवटा...

    बाटीको नेतृत्वमा बन्यो एकीकृत समाजवादीको ३१ सदस्यीय भक्तपुर नगर कमिटी

    माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ ।...

    शासक दलहरु एमसीसी पास गर्ने मौका पर्खिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको...

    भक्तपुरमा घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम

    भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि....

    लोग्नेस्वास्नी नै लागू औषध कारोबारी, पाँच तहसम्मका कारोबारी पक्राउ गरिएको प्रहरीको दावी

    भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २...