News Portal

  • नर्सहरु निरास : ५० प्रतिशतभन्दा बढी असफल

    नेपालवाल संवाददाताकाठमाडौं, ११ असार
    ५९८ पटक
    काठमाडौं, ११ असार

    नेपाल नर्सिङ परिषदले लिएकोे परीक्षामा आधा भन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन । एकेडेमिक प्रमाणपत्र भएका नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करिब ५० प्रतिशतभन्दा बढी नर्स अनुतीर्ण भएका हुन् ।

    नेपाल नर्सिङ परिषदले एकेडेमिक प्रमाणपत्र भएका नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को लागि शनिवार परीक्षा लिएको थियो ।

    १ हजार ८ सय ११ नर्सले लाइसेन्सको लागि परीक्षा दिएका थिए । त्यसमध्ये ८ सय ५५ परीक्षार्थी मात्र पास भएका छन् ।

    पढाइ पुरा भएर पनि लाइसेन्स लिन नसक्दा नर्सहरु बेरोजगार बन्ने क्रम बढिरहेको छ । बर्षौसम्म लाइसेन्स लिन नसक्दा नर्सहरु निरास बन्दै गएका छन् ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...