News Portal

  • दक्षिण कोरिया जाने ढोकाको रुपमा रहेको (इपिएस)भाषा परीक्षाको परीक्षाफल प्रकाशन

    काठमाडौं, १५ असार
    ५७२ पटक
    काठमाडौं, १५ असार

    बेरोजगार नेपालीहरुको बैदेशिक रोजगारको गन्तब्य बनेको दक्षिण कोरिया जाने ढोकाको रुपमा रहेको भाषा परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।

    उक्त परीक्षा गत जेठ २६ र २७ गते लिइएको थियो । भाषा परीक्षामा ७४ हजार ८ सय ६२ परीक्षार्थी सहभागी थिए ।

    भाषा परीक्षाको परीक्षाफलमा ७ हजार ९सय ९६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष दक्षिण कोरियाले ७ हजार १ सय नेपाली कामदारको माग गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...