News Portal

  • १५ प्राविधिक ससस्त्र प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती (हेर्नुस् नामावली)

    नेपालवाल संवाददाताकाठमाडौं, २३ साउन
    १४२७ पटक
    काठमाडौं, २३ साउन

    ससस्त्र प्रहरी बलको प्राविधिक समूह स्वास्थ्य तर्फ १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती भएको छ । गृह मन्त्रालयले सोमवार एक निर्णय गर्दै १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती गरेको हो ।

    ससस्त्र प्रहरी बलले बुधवार एक पत्र जारी गर्दै आफ्ना १५ प्राविधिक प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षकमा पदोन्नती भएको पुष्टि गरेको छ । निमित्त संगठन प्रमुख नारायण बाबु थापाले गृह मन्त्रालयको निर्णय अनुसार बढुवा भएका प्रहरी निरीक्षकहरुको बढुवा व्यहोरा जनाइदिन ससस्त्र प्रहरी कितावखानालाई पत्राचारसमेत गरेका छन ।

    बढुवा हुनेमा सुनिता शर्मा पहिलो नम्बरमा परेकी छन भने त्यसपछि क्रमस मोहनलाल भोम्जन,बिना बुढाथोकी, रविन्द्र दाहाल लगायत रहेका छन । पन्ध्रौ नम्बरमा बढुवा हुनेमा देवराम सुनुवार परेका छन् । उक्त बढुवा हुनेमा सवैजना नेपाल एपीएफ अस्पताल, बलम्बुमा कार्यरत रहेको बताइएको छ ।

    हेर्नुस् बढुवा विवरण

    apfयहाँ क्लिक गर्नुस्

     

     

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...