News Portal

  • प्रहरीको दादागिरी : दाइ नभेटेपछि भाइलाई गिरफ्तार

    दीया चन्दकाठमाडौं, २६ साउन
    ११२७ पटक
    काठमाडौं, २६ साउन

    नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ ।  शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ ।

    प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताए ।

    दर्नालको कोठामा भएका समानहरु प्रहरीले यत्रतत्र पारेर गएको छ । यसअघि मंगलबारमात्रै प्रहरीले नेकपा प्रवक्ता प्रकाण्डसहित ३ जनालाई चोभारबाट फिल्मी शैलीमा गिरफ्तार गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...