News Portal

  • नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतमात्र होइन, चीनसमेत तयार रहेको भाजपा सांसदको दावी

    भक्तपुर, १२ साउन
    ३२७ पटक
    भक्तपुर, १२ साउन

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन् । भारतको राज्यसभाका सांसदसमेत रहेका सुब्रमन्यमले काठमाडौ आएरै यस्तो माग गरेका हुन् ।

    विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषद्द्वारा काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको इतिहास हिन्दु राज्य बिना अपूरो हुने जिकिर गरे । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न पर्नेमा जोड दिंदै उनले भारतको यसमा साथ् रहने बताए ।

    नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतमात्र होइन, चीनसमेत सकारात्मक रहेको उनले दावी गरे । पशुपतिनाथको विशेष पूजा गरेका स्वामीले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेटवार्ता गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ...

    ४ अग्रज जनपक्षीय पत्रकारहरु पुरस्कृत

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल सम्बद्ध...

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् ।...

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार...

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको...