News Portal

  • सिनामंगलमा टिपरले ३ मोटरसाइकललाई ठक्कर दिंदा १ को ज्यान गयो

    काठमाडौ, ८ भदौ
    ८११ पटक
    काठमाडौ, ८ भदौ

    सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । २ गम्भीर घाइते छन् । घाइतेहरुको केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

    गौसालातर्फ जादै गरेको एक टिपरले ३ वटा मोटरसाइकलाई ठक्कर दिंदा उक्त हताहती भएको हो ।

    आइतबार साँझ ना ३ ख ४३१७ नम्बरको टिपरले बा८५प ५६९, ज४३प ९७५३ र ना४३प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

    दुर्घटना गराउने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    मृतक तथा घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । थप विवरण आउँन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...