News Portal

  • सिनामंगलमा टिपरले ३ मोटरसाइकललाई ठक्कर दिंदा १ को ज्यान गयो

    काठमाडौ, ८ भदौ
    ६४६ पटक
    काठमाडौ, ८ भदौ

    सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । २ गम्भीर घाइते छन् । घाइतेहरुको केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

    गौसालातर्फ जादै गरेको एक टिपरले ३ वटा मोटरसाइकलाई ठक्कर दिंदा उक्त हताहती भएको हो ।

    आइतबार साँझ ना ३ ख ४३१७ नम्बरको टिपरले बा८५प ५६९, ज४३प ९७५३ र ना४३प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

    दुर्घटना गराउने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    मृतक तथा घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । थप विवरण आउँन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    लिटिल वर्ल्ड स्कूलका विद्यार्थीले बनाए य:मरी

    भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलका विद्यार्थीहरुले य:मरी बनाएका छन् । नेवा:...

    मध्यपुरमा पत्रकारको सांस्कृतिक पदयात्रा

    मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको...

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई पितृशोक

    भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले...

    कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको...

    चिनियाँ अस्पतालमा वर्षमान पुनको उपचार सुरु

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स्...