News Portal

  • हात मुख बाँधेको अवस्थामा ४० वर्षीया महिला व्यवसायी मृत फेला

    ३८७ पटक

    काठमाडौंमा एक महिला व्यवसायी मृत अवस्थामा फेला परेकी छिन । कपनस्थित तेन्जिङ चोकमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

    कपनमा किराना र मदिरा पसल चलाउँदै आएकी ४० वर्षीया कमला कार्की मृत अवस्थामा फेला परेकी हुन् । हात मुख बाँधेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो ।

    दोस्रो विवाह गरेर कपनमा बस्दै आएकी कमलाको हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बताए अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...

    नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति...

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको...

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली...

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...