News Portal

  • हात मुख बाँधेको अवस्थामा ४० वर्षीया महिला व्यवसायी मृत फेला

    ५११ पटक

    काठमाडौंमा एक महिला व्यवसायी मृत अवस्थामा फेला परेकी छिन । कपनस्थित तेन्जिङ चोकमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

    कपनमा किराना र मदिरा पसल चलाउँदै आएकी ४० वर्षीया कमला कार्की मृत अवस्थामा फेला परेकी हुन् । हात मुख बाँधेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो ।

    दोस्रो विवाह गरेर कपनमा बस्दै आएकी कमलाको हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बताए अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...