News Portal

  • बलात्कार गर्न नपाएपछि बालिकाको हत्या

    सिन्धुली, ६ असोज
    ७५९ पटक
    सिन्धुली, ६ असोज

    सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । एक किसोरले उनको हत्या गरेका छन् ।

    प्रहरीका अनुसार १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्दा उनले प्रतिरोध गरेपछि किसोरले हत्या गरेका हुन् ।

    मरिण गाउँपालिका- १ की १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो । उनको हत्यामा संलग्त्न सोही ठाउँका १५ वर्षीया किसोरलाइ प्रहरीले शनिबार पक्राउ गरेको छ । उनले मोक्तानलाई यौन सम्पर्क गर्न नपाएको झोकमा घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रहरीले हत्यामा संलग्न किसोरको नाम भने खुलाएको छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...