News Portal

  • बलात्कार गर्न नपाएपछि बालिकाको हत्या

    सिन्धुली, ६ असोज
    ७५५ पटक
    सिन्धुली, ६ असोज

    सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । एक किसोरले उनको हत्या गरेका छन् ।

    प्रहरीका अनुसार १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्दा उनले प्रतिरोध गरेपछि किसोरले हत्या गरेका हुन् ।

    मरिण गाउँपालिका- १ की १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो । उनको हत्यामा संलग्त्न सोही ठाउँका १५ वर्षीया किसोरलाइ प्रहरीले शनिबार पक्राउ गरेको छ । उनले मोक्तानलाई यौन सम्पर्क गर्न नपाएको झोकमा घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रहरीले हत्यामा संलग्न किसोरको नाम भने खुलाएको छैन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...