News Portal

  • बुधवार भित्र कक्षा ११ को परीक्षाफल प्रकाशन हुँदै

    बाबुराम दाहाल/भक्तपुर पोस्ट भक्तपुर, ६ असोज
    १४५० पटक
    भक्तपुर, ६ असोज

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ ।

    बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ ।

    बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको तयारी गरेको छ । बोर्डको परीक्षा नियन्त्रकको जिम्मेवारी कृष्ण शर्माले पाए संगै बोर्डले सबै विषयको एकसाथ परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

    करिब ४ लाख परीक्षार्थी सम्मिलित परीक्षा यसै वर्षको बैशाख अन्तिममा शुरु भै जेठ १४ गते सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...