News Portal

  • प्रधानमन्त्री ओलीलाई अचानक एपेन्डिसाइटिस : शल्यक्रिया सम्पन्न

    भक्तपुर, १० मङ्सिर
    ९६१ पटक
    भक्तपुर, १० मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको छ । मंगलवार विहान उनको शाल्यक्रिया सम्पन्न गरिएको हो ।

    त्रिवि शिक्षण अस्पताल महाराजगंज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको बताइएको छ । डाक्टर रमेशसिंह भण्डारीको टोलीले अप्रेशन सम्पन्न गरेकोहो ।

    केही दिन अघि मात्रै मिर्गौलाको तेस्रो डायलाइसिस गरेका प्रम ओलीलाई सोमबार राती देखि अचानक पेट दुख्न थालेपछि उनी अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...