News Portal

  • प्रधानमन्त्री ओलीलाई अचानक एपेन्डिसाइटिस : शल्यक्रिया सम्पन्न

    भक्तपुर, १० मङ्सिर
    १०४९ पटक
    भक्तपुर, १० मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको छ । मंगलवार विहान उनको शाल्यक्रिया सम्पन्न गरिएको हो ।

    त्रिवि शिक्षण अस्पताल महाराजगंज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको बताइएको छ । डाक्टर रमेशसिंह भण्डारीको टोलीले अप्रेशन सम्पन्न गरेकोहो ।

    केही दिन अघि मात्रै मिर्गौलाको तेस्रो डायलाइसिस गरेका प्रम ओलीलाई सोमबार राती देखि अचानक पेट दुख्न थालेपछि उनी अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले...

    क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित

    काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित...

    एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित

    नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१...

    अन्नको सम्मान गर्ने पर्व सकिमना पुन्ही सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ ।...

    ट्राफिक प्रहरीलाई प्रदेश सरकारको ५ सय स्मार्ट फोन, डिजिटल लाइसेन्स जाचमा प्रयोग हुने

    बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी...