News Portal

  • यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाए मृतकको संख्या बढ्न सक्ने

    भक्तपुर, ११ मङ्सिर
    ५१३ पटक
    भक्तपुर, ११ मङ्सिर

    अर्घाखाँचीमा यात्रुबाहक रात्री बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन् ।

    सन्धिखर्कबाट बुटवलतर्फ हिडेको बस सन्धिखर्क नगरपालिकाकै नरपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

    लु २ ख २१४८ नम्वरको बस दुर्घटना खोंचमा करीब ६ सय मिटर तल खसेको छ । रातिको समय भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । प्रहरीले उद्धार कार्य गरिरहेको छ भने मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    सडकबाट करिब छ सय मिटर तल खसेपछि । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक...

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...