News Portal

  • यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाए मृतकको संख्या बढ्न सक्ने

    भक्तपुर, ११ मङ्सिर
    १०३५ पटक
    भक्तपुर, ११ मङ्सिर

    अर्घाखाँचीमा यात्रुबाहक रात्री बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन् ।

    सन्धिखर्कबाट बुटवलतर्फ हिडेको बस सन्धिखर्क नगरपालिकाकै नरपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

    लु २ ख २१४८ नम्वरको बस दुर्घटना खोंचमा करीब ६ सय मिटर तल खसेको छ । रातिको समय भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । प्रहरीले उद्धार कार्य गरिरहेको छ भने मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    सडकबाट करिब छ सय मिटर तल खसेपछि । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...