News Portal

  • कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

    भक्तपुर, २० मङ्सिर
    १२९८ पटक
    भक्तपुर, २० मङ्सिर

    आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ ।

    हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो ।

    सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । उनको जानकारी अनुसार दुई दिन बिहान ११ देखि ४ बजेसम्म उक्त सडकको मुख्य लेनमा सवारी चलाउन बन्द हुनेछ।

    बन्दको समयमा सवारी साधनहरु कोटेश्वरबाट जडीबुटी चोक, पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जगाती पुग्नुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...