News Portal

  • कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

    भक्तपुर, २० मङ्सिर
    १३३० पटक
    भक्तपुर, २० मङ्सिर

    आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ ।

    हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो ।

    सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । उनको जानकारी अनुसार दुई दिन बिहान ११ देखि ४ बजेसम्म उक्त सडकको मुख्य लेनमा सवारी चलाउन बन्द हुनेछ।

    बन्दको समयमा सवारी साधनहरु कोटेश्वरबाट जडीबुटी चोक, पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जगाती पुग्नुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    ओली प्रधानमन्त्री नियुक्त, सोमबार शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनले...

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ...

    प्रधानमन्त्री प्रचण्डले पाएनन् संसदको विश्वास

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको...

    पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता : प्रेम सुवाल

    prem suwal rostram

    नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शाशक दलका नेताहरुको पटक पटक प्रधानमन्त्री बन्ने...

    सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा ११ घाईते

    सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर...