News Portal

  • कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बस ६ किलोमा खस्यो

    भक्तपुर, २९ मङ्सिर
    ७२१ पटक
    भक्तपुर, २९ मङ्सिर

    लामोसाघुँ–जिरी सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस उक्त सडक खण्डमा पल्टिएको हो ।

    बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । बस भ्रमण टोली बोकेर कालिञ्चोक बाट भक्तपुर आउदै गरेको बताइए पनि बसले भक्तपुरका यात्रु बोकेको बारे प्रहरीले यकिन जानकारी गराएको छैन । यात्रुबाहक बसमा ठूलै हताहती भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । सडकबाट बस करीब ५ सय मिटर तल खसेको बताइएको छ ।

    अहिले प्रहरी र स्थानीय उद्दारमा जुटिरहेको जानकारी प्रात भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर...

    बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।...

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...