News Portal

  • प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पायो पूर्णता

    ८२८ पटक

    प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । सोमबार ४१ सदस्यीय कार्यसमिति चयन भएपछि ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको हो ।

    बाँकी ४ जना पछि मनोनयन गर्ने गरी हाललाई ३७ सदस्यीय कार्यसमिति गठन गरीएको संगठनका ललितपुर संयोजक इश्वरराज ढकालले जानकारी गराए । कार्यसमितिको संयोजकमा ईश्वरराज ढकाल र सहसंयोजकमा रामहरि कार्की रहेका छन् ।

    कार्य समिति सदस्यहरुमा अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, अशोक कुमार दुलाल, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आलेमगर, घनश्याम धमला, टुना भट्ट रहेका छन् । त्यस्तै नविन लुईटेल, निर्जना भट्ट, पवन पन्त, पवन सिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, मधुसुदन राय, महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाइपी घिमिरे, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा ‘शुशान्त’, सुजन पन्त, सुभानु आचार्य, शान्ति घिमिरे, शिवप्रसाद बञ्जरा, शिवराज ढकाल र श्रेया गिरी चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...