News Portal

  • प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पायो पूर्णता

    ८३९ पटक

    प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । सोमबार ४१ सदस्यीय कार्यसमिति चयन भएपछि ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको हो ।

    बाँकी ४ जना पछि मनोनयन गर्ने गरी हाललाई ३७ सदस्यीय कार्यसमिति गठन गरीएको संगठनका ललितपुर संयोजक इश्वरराज ढकालले जानकारी गराए । कार्यसमितिको संयोजकमा ईश्वरराज ढकाल र सहसंयोजकमा रामहरि कार्की रहेका छन् ।

    कार्य समिति सदस्यहरुमा अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, अशोक कुमार दुलाल, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आलेमगर, घनश्याम धमला, टुना भट्ट रहेका छन् । त्यस्तै नविन लुईटेल, निर्जना भट्ट, पवन पन्त, पवन सिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, मधुसुदन राय, महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाइपी घिमिरे, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा ‘शुशान्त’, सुजन पन्त, सुभानु आचार्य, शान्ति घिमिरे, शिवप्रसाद बञ्जरा, शिवराज ढकाल र श्रेया गिरी चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...