News Portal

  • एसईई परीक्षा तालिका सार्वजनिक

    २०९५ पटक

    यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमवार बसेको बैठकले एसईई परीक्षा चैत ६ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

    निर्णयानुसार एसईई परीक्षा चैत ६ गतेदेखि शुरु भई चैत १७ गते सम्पन्न हुने तालिका रहेको छ । नियमित, प्राविधिक धार र ग्रेड वृद्धिको परीक्षा पनि सोही तालिका बमोजिम हुने बताइएको छ ।

    परीक्षा समय भने विहान ८ बजे देखि ११ बजेसम्म कायम गरिएको छ । एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा करीब ५ लाख विद्यार्थी सहभागी हुने अनुमान व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...