News Portal

  • एसईई परीक्षा तालिका सार्वजनिक

    १७९१ पटक

    यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमवार बसेको बैठकले एसईई परीक्षा चैत ६ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

    निर्णयानुसार एसईई परीक्षा चैत ६ गतेदेखि शुरु भई चैत १७ गते सम्पन्न हुने तालिका रहेको छ । नियमित, प्राविधिक धार र ग्रेड वृद्धिको परीक्षा पनि सोही तालिका बमोजिम हुने बताइएको छ ।

    परीक्षा समय भने विहान ८ बजे देखि ११ बजेसम्म कायम गरिएको छ । एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा करीब ५ लाख विद्यार्थी सहभागी हुने अनुमान व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...

    नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति...

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको...

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली...

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...