News Portal

  • प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण

    रुकुम, २ पुस
    ९२८ पटक
    रुकुम, २ पुस

    रुकुम पश्चिमको आठविसकाेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथि सांघातिक आक्रमण भएको छ । प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीमाथि आक्रमण भएको हो ।

    केसीको टाउकोमा गहिरो घाउ लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणमा वडाध्यक्षकै संलग्नताको आरोप

    https://bhaktapurpost.com/archives/21106

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...