News Portal

  • प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण

    रुकुम, २ पुस
    ९४७ पटक
    रुकुम, २ पुस

    रुकुम पश्चिमको आठविसकाेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथि सांघातिक आक्रमण भएको छ । प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीमाथि आक्रमण भएको हो ।

    केसीको टाउकोमा गहिरो घाउ लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणमा वडाध्यक्षकै संलग्नताको आरोप

    https://bhaktapurpost.com/archives/21106

    प्रतिकृया दिनुहोस्

    बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ...

    मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका...

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...