News Portal

  • अन्ततः उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

    भक्तपुरपोष्ट संवाददाता६ माघ २०७६
    ८२१ पटक
    ६ माघ २०७६

    काठमाडौं । अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्। उनले अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुखले राजीनामा दिने उनी निकट स्रोतले जनाएको छ।

    आइतबार नेकपाका अध्यक्षद्वयले प्रतिनिधि सभाको रिक्त सभामुखका लागि सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो। आइतबारै बसेको पार्टी सचिवालय बैठकले पनि सापकोटालाई उम्मेवार बनाउने निर्णय गरेको थियो।

    उपसभामुख भएर काम गरेको आधारमा आफूले नै सभामुख पाउनुपर्ने दावी गर्दै तुम्बाहाम्फेले पार्टी निर्णयलाई समेत चुनौती दिँदै राजीनामा दिएकी थिइनन्। यसअघि सचिवालय बैठकले उनलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...