News Portal

  • घर लिप्ने माटो लिन गएका सासूबुहारीको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताजुम्ला, १३ माघ
    ११३६ पटक
    जुम्ला, १३ माघ

    घर लिप्ने माटो लिन गएका दुईजनाको मृत्यु भएको छ । जुम्लामा माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चन्दननाथ नगरपालिका- ४ का ५५ वर्षिया नाक्ची सुनार र २५ वर्षिया सानुमाया सुनार रहेका छन् । उनीहरु सासूबुहारी हुन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाए अनुसार घर लिप्ने रातो माटो लिन गएका उनीहरुको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...