News Portal

  • ६७१ नयाँ संक्रमित थपिएसंगै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्याे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ असार
    ८५६ पटक
    भक्तपुर, ४ असार

    नेपालमा बिहीवार ६सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।देशभर गरिएको परीक्षणका क्रममा बिहीवार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएको हो । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएसंगै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

    त्यसैगरी थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १हजार १सय ८६ पुगेको गौतमले जानकारी गराए ।

    प्रवक्ता डा गौतमका अनुसार देशका ७४ जिल्लामा फैलिएको संक्रमणका कारण हालसम्म २२ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...