News Portal

  • ६७१ नयाँ संक्रमित थपिएसंगै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्याे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ असार
    ४३४ पटक
    भक्तपुर, ४ असार

    नेपालमा बिहीवार ६सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।देशभर गरिएको परीक्षणका क्रममा बिहीवार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएको हो । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएसंगै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

    त्यसैगरी थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १हजार १सय ८६ पुगेको गौतमले जानकारी गराए ।

    प्रवक्ता डा गौतमका अनुसार देशका ७४ जिल्लामा फैलिएको संक्रमणका कारण हालसम्म २२ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...