News Portal

  • विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार
    ४१९ पटक
    भक्तपुर, २२ असार

    लाेडसेडिङकाे अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको गए राति निधन भएको हो ।

    ९८ वर्षको उमेरमा गए राति कृपासिंहकाे निधन भएकाे पारिवारिक श्रेातले बताएकाे छ । अकस्मात बेहोस भएका उनलाइ चावहिलस्थित मेडिकेयर अस्पताल पुर्याइएकाे थियो । अस्पतालमे उनकाे राति निधन भएको हो । स्वयम्भूमा उनकाे अन्तिम संस्कार गरिने बताइएको छ ।

    उनका कुलमान सहित ६ जना छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...