News Portal

  • विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार
    ८३९ पटक
    भक्तपुर, २२ असार

    लाेडसेडिङकाे अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको गए राति निधन भएको हो ।

    ९८ वर्षको उमेरमा गए राति कृपासिंहकाे निधन भएकाे पारिवारिक श्रेातले बताएकाे छ । अकस्मात बेहोस भएका उनलाइ चावहिलस्थित मेडिकेयर अस्पताल पुर्याइएकाे थियो । अस्पतालमे उनकाे राति निधन भएको हो । स्वयम्भूमा उनकाे अन्तिम संस्कार गरिने बताइएको छ ।

    उनका कुलमान सहित ६ जना छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...