News Portal

  • प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ भाद्र
    ८१३ पटक
    भक्तपुर, २ भाद्र

    प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पाैडेललाई नियुक्त गरिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई नियुक्त गरेको हो ।

    झापा घर भइ पाेखरा कार्य क्षेत्र भएकी भण्डारी काउन्सिलको सदस्य नियुक्त भएको केहि दिनमै अध्यक्षमा नियुक्त हुन सफल भइन् । उनी अधिवक्ताका साथै पत्रकार पनि हुन् । उनी म्यागेजिन र रेडियाेमा आवद्ध  छिन् । यसअघि किशोर श्रेष्ठ काउन्सिलको कार्यवाहक अध्यक्ष रहेका थिए ।

    त्यसैगरी मन्त्रिपरिषद् बैठकले युवा तथा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...