News Portal

  • मेयर शाक्यमा कोरोना पोजेटिभ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ
    ४५९ पटक
    भक्तपुर, १५ भदौ

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार मेयर शाक्यलाइ कोरोना संक्रमण भएकाे पुष्टि भएको हो ।

    मेयर शाक्यकाे दुई दिनअघि स्वाब संकलन गरी परिक्षणका लागि लगिएकाे थियाे । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । त्यसकाे रिपाेर्ट आज आएकाे हाे ।

    मेयर शाक्यमा काेराेना देखिए पनि उनकी पत्नीलाई भने संक्रमण देखिएकाे छैन । साथै मेयर शाक्यलाई कोरोना संक्रमणको कुनै लक्षण पनि नदेखिएको उनकाे सचिवलायले जनाएकाे छ । उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका...