News Portal

  • निषेधाज्ञाकै बीच ललितपुरमा शुक्रवार बिहानैदेखि कर्फ्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ भदौ
    ७५५ पटक
    भक्तपुर, १८ भदौ

    ललितपुरमा शुक्रवार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न पुगेका मानिसहरु र प्रहरीबीच झडप भएपछि स्थिति भड्किन नदिन जिल्लाकाे चक्रपथभित्र कर्फ्यु लगाइएको हो ।

    ललितपुर महानगरका मेयर चिरिबाबू महर्जन लगायतका जनप्रतिनिधि सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु लगाउनुपर्ने निष्कर्ष निकालेपछि सिडिओ नारायण प्रसाद भट्टले कर्फ्यु आदेश जारी गरेका छन् ।

    बिहीवार निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि धेरै स्थानीय घाइते भएका छन् भने उनीहरुले प्रतिकार गर्दा प्रहरीहरु पनि घाइते भएका छन् । उक्त झडप ३ घण्टा सम्म चलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...