News Portal

  • निषेधाज्ञाकै बीच ललितपुरमा शुक्रवार बिहानैदेखि कर्फ्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ भदौ
    ६३४ पटक
    भक्तपुर, १८ भदौ

    ललितपुरमा शुक्रवार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न पुगेका मानिसहरु र प्रहरीबीच झडप भएपछि स्थिति भड्किन नदिन जिल्लाकाे चक्रपथभित्र कर्फ्यु लगाइएको हो ।

    ललितपुर महानगरका मेयर चिरिबाबू महर्जन लगायतका जनप्रतिनिधि सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु लगाउनुपर्ने निष्कर्ष निकालेपछि सिडिओ नारायण प्रसाद भट्टले कर्फ्यु आदेश जारी गरेका छन् ।

    बिहीवार निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि धेरै स्थानीय घाइते भएका छन् भने उनीहरुले प्रतिकार गर्दा प्रहरीहरु पनि घाइते भएका छन् । उक्त झडप ३ घण्टा सम्म चलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...