News Portal

  • ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ साउन
    ९१९ पटक
    भक्तपुर, २८ साउन

    लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले आज बुधवार एक सूचना प्रकाशित गर्दै १सय ८२ सहसचिव र ४सय ५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो ।

    दरखास्तका फारम भर्नका लागि कार्तिक १८ सम्मको समयसीमा तोकिएको छ । आयोगले वेबसाईटमार्फत नै फारम भर्न भर्न सकिने भनेको छ । सूचना आजकाे गाेरखापत्रमा प्रकाशित गरिएकाे छ र आयाेगकाे वेबसाईटमा पनि राखिएकाे छ ।

    हेर्नुस् सूचना

    खुला तर्फ

    बढुवा तर्फ

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...