News Portal

  • मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    बुद्ध शरण शाही/ भक्तपुर पोस्ट भक्तपुर, २१ मंसिर २०७८
    १६९ पटक
    भक्तपुर, २१ मंसिर २०७८

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ।

    हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर पुतुवारले मुर्ति लुटिएको पुष्टि गरेका छन् । उनका अनुसार सोमबार रातको १२ बजे र साढे १२ बजेका बिचमा उक्त मुर्ति लुटिएको हो।

    मध्यरातमा ५ वटा मोटरसाइकलमा आएकाहरुको समूहले मुर्ति लुटेर लगेको उनले बताए । मन्दिरको पछाडी पट्टि रहेको पर्खालबाट उक्लेर पुजारीलाई   लिइ ज्यानको धम्कि दिएर सो मुर्ति लिएर लुटेराहरु फरार भएका उनको भनाइ छ ।
    प्रहरीले उक्त मुर्ति खोज्ने कार्य भैरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की...

    जाँतोलाई भन्दा हातोलाई सकसक

    लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन हो । तर, आवधिक निर्वाचन गर्नु मात्रै सबै कुरा भने होइन...

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल...

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय...

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा...