News Portal

  • मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    बुद्ध शरण शाही/ भक्तपुर पोस्ट भक्तपुर, २१ मंसिर २०७८
    ७४१ पटक
    भक्तपुर, २१ मंसिर २०७८

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ।

    हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर पुतुवारले मुर्ति लुटिएको पुष्टि गरेका छन् । उनका अनुसार सोमबार रातको १२ बजे र साढे १२ बजेका बिचमा उक्त मुर्ति लुटिएको हो।

    मध्यरातमा ५ वटा मोटरसाइकलमा आएकाहरुको समूहले मुर्ति लुटेर लगेको उनले बताए । मन्दिरको पछाडी पट्टि रहेको पर्खालबाट उक्लेर पुजारीलाई   लिइ ज्यानको धम्कि दिएर सो मुर्ति लिएर लुटेराहरु फरार भएका उनको भनाइ छ ।
    प्रहरीले उक्त मुर्ति खोज्ने कार्य भैरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...