News Portal

  • मन्त्री फिर्ता बलाउने कुनै निर्णय गरेको छैनः उपेन्द्र यादव

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ असार २०७९
    ५३ पटक
    भक्तपुर, १७ असार २०७९

     

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ मन्त्री सिफारिस गर्ने कुनै निर्णय नगरेको बताएका छन् । जसपाले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला नियोजित भएको उनको भनाइ छ ।

    उनले मन्त्रिपरिषद्मा हेरफेर गर्दा पार्टीभित्र छलफल गरेर मात्र निर्णय लिइने बताए । अहिले गलत नियतका साथ हल्ला चलाइएको उनले बताउदै जसपाबाट मन्त्री बनेका कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले पनि फिर्ता हुनेबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...