News Portal

  • देउवा सरकारको एक वर्ष पुरा, स्थानीय निर्वाचनदेखि पुर्ण खोपको व्यवस्थासम्म

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ४६९ पटक
    भक्तपुर, २९ असार २०७९

    शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक वर्ष पुरा भएको छ । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए । देउवा सरकारले एक वर्षमा गरेको कामकाज विश्लेषण गरेर बालुवाटारले आज ४२ उपलब्धी सार्वजनिक गरेका छन् ।

    स्थानीय निर्वाचन तोकिएको समयमा सम्पन्न भएको देखि गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिव घर परिचय पत्रको व्यवस्था गरिएको सम्म उल्लेख गरिएको छ । ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, वाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गरिएको बताइएको छ ।

    राष्ट्रिय हितमा निर्धारित परराष्ट्र नीति, सबै नागरिकलाई पुर्ण खोपको व्यवस्था गरिएको सम्म उल्लेख गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...