News Portal

  • गृहपृष्ठ # nemakipaa

    भक्तपुरका २० सास्कृतिक गुरुहरु सम्मानित

    भक्तपुर नगरपालिकाले नगरका २० सास्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर सोमबार उनीहरुलाई सम्मान गरिएको हो । कला र संस्कृति संरक्षणका विभिन्न विधाका योगदान गरेवापत उनीहरु सम्मानित भएका हुन् । सम्मानित...बाँकी

    संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी