News Portal

  • कम्युनिष्ट पार्टीको भीडमा जन्मियो अर्को कम्युनिष्ट पार्टी

    इभक्तपुर संवाददाताभक्तपुर, २ माघ
    ८५५ पटक
    भक्तपुर, २ माघ

    नेपालका कम्युनिष्ट पार्टीहरुको भीडमा फेरी अर्को कम्युनिष्ट पार्टी थपिएको छ । अहिलेका कम्युनिष्ट पार्टीले जनविद्रोह गर्न नसक्ने निष्कर्ष निकाल्दै नेकपा (जनविद्रोह ) नामक नयाँ पार्टीको जन्म भएको हो ।

    वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा पारेर उक्त पार्टी गठन भएको औपचारिक घोषणा गरिएको छ । पार्टीमा महासचिवमा निमा फिन्जो लामाको नेतृत्वमा २१ केन्द्रीय सदस्य रहेका छन् ।

    पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि उपस्थिति रहेको थियो ।

    नेकपा ( जनविद्रोह ) ले जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने र निर्मल लामाले देखेको सपना साकार पार्ने उदेश्य राखेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...