News Portal

  • सुष्मा स्वराज फर्केपछि काँग्रेस प्रवक्ताको यस्तो व्यंग्य

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    १११३ पटक
    भक्तपुर, १९ माघ

    बैचारिक नेताको परिचय बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी आेलीको नाकाबन्दी ताकाको राष्ट्रबादको मुकुण्डो ओर्लिएको दावी गरेका छन । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई व्यंग्य गर्दै भोटको रोटि सेकिसकेर ‘तावा’ त गजबले सेलाइसकेछ नि महोदय ?’ भनेर ट्वीट गरेका छन ।

    ‘ उग्र राष्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर ‘तावा’ त गजबले सेलाइसकेछ नि महोदय ?’ नेता शर्माले लेखेका छन् ‘ कांग्रेसले त्यसो-त्यसो गरेको भए कसो-कसो भनि सक्नुहुन्थ्यो होला नि ओलिज्यू ?’ उनले भनेका छन ।

    एमाले अध्यक्ष ओलीले आफ्नो निमंत्रणाले स्वराज नेपाल आएको अभिव्यक्ति दिएसगै उनी आलोचित बनेका छन ।
    हेर्नुस यस्तो छ शर्माको ट्वीट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुर निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...