News Portal

  • सुष्मा स्वराज फर्केपछि काँग्रेस प्रवक्ताको यस्तो व्यंग्य

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    ११२० पटक
    भक्तपुर, १९ माघ

    बैचारिक नेताको परिचय बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी आेलीको नाकाबन्दी ताकाको राष्ट्रबादको मुकुण्डो ओर्लिएको दावी गरेका छन । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई व्यंग्य गर्दै भोटको रोटि सेकिसकेर ‘तावा’ त गजबले सेलाइसकेछ नि महोदय ?’ भनेर ट्वीट गरेका छन ।

    ‘ उग्र राष्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर ‘तावा’ त गजबले सेलाइसकेछ नि महोदय ?’ नेता शर्माले लेखेका छन् ‘ कांग्रेसले त्यसो-त्यसो गरेको भए कसो-कसो भनि सक्नुहुन्थ्यो होला नि ओलिज्यू ?’ उनले भनेका छन ।

    एमाले अध्यक्ष ओलीले आफ्नो निमंत्रणाले स्वराज नेपाल आएको अभिव्यक्ति दिएसगै उनी आलोचित बनेका छन ।
    हेर्नुस यस्तो छ शर्माको ट्वीट

    प्रतिकृया दिनुहोस्

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका...

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...