News Portal

  • डिस्कोवाली सपनाले दीपक र सुमनलाई घुमाएपछि

    इभक्तपुर संवाददाता
    १२२५ पटक

    मोरीले झुमाउछे डिस्कोमा भन्दै गायक धनु सिं ठकुरीले गाएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम्कै संगीत रहेको गीतको भिडियोमा कलाकार सपना खड्काले डिस्को वालीको सानदार प्रस्तुती दिएकी छिन भने अन्य मुख्य कलाकारमा दीपक र सुमन रहेका छन ।

    दीपक अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन महेश बोहराले गरेका छन । यस आधुनिक गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको छ ।

    हेर्नुस गीत

     

    https://youtu.be/iS9AeCUdV34

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...