News Portal

  • देशभर मौसममा अकस्मात बदली : आज पानी पर्ने

    इभक्तपुर संवाददाताभक्तपुर, २९ माघ
    ११९४ पटक
    भक्तपुर, २९ माघ

    देशभर मौसममा अकस्मात बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा बर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने बताएको छ ।

    मंगलवारसम्म मौसम प्रतिकुल नै हुने र बुधवार बिहानैबाट सफा हुने बताइएको छ ।

    मंगलबार शिवरात्री भएकाले पनि मौसम्स बदली भएको धार्मिक बिश्वास छ । प्राय: शिवरात्रीको सेरोफेरोमा पानी पर्ने गरेको बुढापाका बिश्वास गर्दछन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...