News Portal

  • देशभर मौसममा अकस्मात बदली : आज पानी पर्ने

    इभक्तपुर संवाददाताभक्तपुर, २९ माघ
    ८२८ पटक
    भक्तपुर, २९ माघ

    देशभर मौसममा अकस्मात बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा बर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने बताएको छ ।

    मंगलवारसम्म मौसम प्रतिकुल नै हुने र बुधवार बिहानैबाट सफा हुने बताइएको छ ।

    मंगलबार शिवरात्री भएकाले पनि मौसम्स बदली भएको धार्मिक बिश्वास छ । प्राय: शिवरात्रीको सेरोफेरोमा पानी पर्ने गरेको बुढापाका बिश्वास गर्दछन् ।

    प्रतिकृया दिनुहोस्

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ...

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र...

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न...

    छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक...

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान गर्ने

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । स्थापना दिवसको...