News Portal

  • करेन्ट लागेर सर्लाहीमा १८ बर्षिय महतोको मृत्यु

    प्रेमनाथ पाैडेलसर्लाही, ३ फागुन
    ९५० पटक
    सर्लाही, ३ फागुन

    करेन्ट लाग्दा सर्लाहीमा एक युबक को ज्यान गएको छ । चक्रघट्टा गाउँपालिक- ७ का १८ बर्षिय बेचन महतोको ज्यान गएको हो ।

    गएराती करेन्ट लागेर उनको ज्यान बताइएको छ  ।  राती घर मा बत्ति बाल्ने क्रममा नबले पछि बिजुलीको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको स्थानियले बताएका छ्न । करेन्ट लागेर घाईते भएका महतोलाई उपचारको लागि मलङ्गवा लैजादै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रबक्त राजेश थापा ले जानकारी गराए ।

    अहिले मृतक महतोको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...