News Portal

  • शनिवार देखि बेपत्ता बनेका मलंगवाका एक २५ बर्षिय युवाको शव पोखरीमा भेटियो

    प्रेमनाथ पाैडेलसर्लाही, १० फागुन
    ६३३ पटक
    सर्लाही, १० फागुन

    हराएका युबक पोखरीमा मृत अबस्थामा फेला परेका छन् । शनिवारदेखि हराएका भनिएका मलङ्गवाका एक युबकको शव पोखरीमा भेटिएको हो ।

    मृतक मलङ्गवा नगरपालिका- १० का अजय राउत भएको प्रहरीले पुष्टि गरेको छ । उनी मलङ्गवा- १० का गौरी राउतका २५ बर्षिय छोरा अजय राउत भएको प्रहरीले बताएको छ ।

    स्थानिय मुरलीपोखरीमा तैरीरहेको अबस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । राउतको शव पोस्ट्मार्ट्मको लागी जिल्ला अस्पताल मलङ्गवामा राखिएको र घटनाकोबारेमा थप अनुसन्धान गरिरहेको खाँले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...